- सनराइजर्स हैदरावादले जारी आइपीएल अन्तर्गत राजस्थान रोयल्सलाई पराजित गरेको छ ।
काठमाण्डौ, १३ वैशाख । सनराइजर्स हैदरावादले जारी आइपीएल अन्तर्गत राजस्थान रोयल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा सनराइजर्सले राजस्थानलाई ५ विकेटले पराजित गरेको हो ।
राजस्थानले दिएको २२९ रनको लक्ष्य पछाएको सनराइजर्सले १९.३ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको थियो ।सनराइजर्सको जितमा इशान किशनले सर्बाधिक ७४ रन बनाएका थिए भने अभिषेक शर्माले ५७ रन बनाएको थियो । त्यस्तै नितिश कुमार रेड्डीले ३६ रन बनाए भने हेईनरिच क्लासेनले २९ रनको योगदान दिएका थिए । त्यस्तै राजस्थानका बलर जोफ्रा आर्चर र बिर्जेश शर्माले २-२ विकेट लिएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको राजस्थानले वैभव सुर्यबंशीको १०३ रनको सतकीय पारी तथा ध्रुव जुरेलको ५१ रनको मद्धतले २० ओभरमा ६ विकेट गुमाउदै २२८ रन बनाएको थियो ।
यो जितपछि सनराइजर्सको ८ खेलमा १० अंक भएको छ र हाल तेस्रो स्थानमा रहेको छ । त्यस्तै राजस्थानको पनि ८ खेलमा १० अंक रहेको छ र रनरेटको आधारमा सनराइजर्सभन्दा पछाडी रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सुकुमबासी बस्ती भत्काइएकोप्रति हर्क साम्पाङ आक्रोशित
-
विद्युतीय सरकारी खरिद प्रणालीमा अनधिकृत पहुँच पुर्याई ठेक्का प्राप्त गर्ने प्रकरणमा थप २ जना पक्राउ
-
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइयो
-
कास्की प्रहरीका प्रहरी वरिष्ठ हवल्दार ५० हजार घुस रकमसहित पक्राउ
-
आइपिएलमा राजस्थानमाथि सनराइजर्स हैदरावाद ५ विकेटले विजयी
धेरै पढिएको
-
नेपालमा अमेरिकी सैन्य अखडा र दलाई लामाको पुनर्जन्मको खेल: भारतीय विद्वान राजिव मल्होत्राको सनसनीपूर्ण दाबी
-
६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’
-
बालेन्द्र सरकारका कुन मन्त्रीको कति सम्पत्ति छ ?
-
कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क
-
उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिबेदनमा के छ ? - हेर्नुहोस पुर्णपाठ
विशेष
मन्त्रीहरुको पृष्ठभूमिको अध्ययन किन भएन ?
प्रधानमन्त्रीमा नियुक्त भएको एक महिना नपुग्दै दुई मन्त्री हटाउनुपर्ने अवस्थाले वर्तमान सरकारको कार्यशैली, निर्णय क्षमता र नेतृत्वको विश्वसनीयतामाथि गहिरो बहस सुरु भएको छ ।