- म्यानचेस्टर सिटी इङलिश प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ ।
काठमाण्डौ, १० वैशाख । म्यानचेस्टर सिटी इङलिश प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ ।
गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले बर्नलीलाई १-० गोल अन्तरले पराजित गर्दै सिटी शिर्ष स्थानमा उक्लिएको हो ।
सिटीको जितमा खेलको पाँचौं मिनेटमा इर्लिंग हालाण्डले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।
यो जितपछि म्यानचेस्टर सिटीको ३३ खेलमा ७० अंक भएको छ र समान ७० अंक रहेको आर्सनलसँग बढी गोल गरेका कारण शिर्ष स्थानमा उक्लिएको छ ।
त्यस्तै बर्नलीको भने यो हारपछि रेलिगेसनमा पर्ने निश्चित भएको छ । बर्नलीको ३४ खेलमा २० अंक रहेको छ र १९औं स्थानमा रहेको छ । यस सिजनमा बर्नलीसँगै वोल्भ रेलिगेसनमा पर्ने निश्चित भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।