नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब ७२ करोडको कारोबार

१९ कार्तिक, २०८३
सारांश
  • आज ३४९ कम्पनिका एक करोड २३ लाख ७३ हजार ८४१ कित्ता शेयर ४ अर्ब ७२ करोड २२ लाख ३६ हजार ६२३ मा कारोबार भएको थियो । आज माइक्रोफाइनान्सबाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

काठमाडौँ : नेप्से आज दोहोरो अंकमा घटेको छ । आज विहिबार नेप्से १२.९५ अंकले घटेर २६५२.५८ विन्दुमा पुगेर रोकिएको छ ।

 

आज ३४९ कम्पनिका एक करोड २३ लाख ७३ हजार ८४१ कित्ता शेयर ४ अर्ब ७२ करोड २२ लाख ३६ हजार ६२३ मा कारोबार भएको थियो । आज माइक्रोफाइनान्सबाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

 

आज, सबैभन्दा बढी कुमारी सबल योजनाको शेयर २.९६ प्रतिशतले बढेको छ भने स्नो रिभरको शेयरमा २.८६ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी केबिएल डिभेन्चरको शेयर ५.०९ प्रतिशतले घटेको छ ।

 

त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको १८ करोड १९ लाख बराबरको कारोबार भएको छ भने नेपाल रिइन्सुरेन्सको १४ करोड ७५ लाख बराबरको कारोबार भएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !

बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।

थप समाचार