सुकुम्बासी व्यवस्थापन सुधार्ने गृहमन्त्री सुधन गुरुङको प्रतिबद्धता

२३ आषाढ़, २०८३, मगलवार
सारांश
  • राष्ट्रियसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सुकुम्बासीको विषयमा सरकार गम्भीर रूपमा लागेको र कमीकमजोरी सच्याइने बताए।

काठमाडौं: गृहमन्त्री सुधन गुरुङ ले सुकुम्बासी व्यवस्थापनमा देखिएका कमजोरी सुधार गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन्।

 

राष्ट्रियसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सुकुम्बासीको विषयमा सरकार गम्भीर रूपमा लागेको र कमीकमजोरी सच्याइने बताए।

 

साथै महिलासम्बन्धी मुद्दामा गृह मन्त्रालय जिम्मेवार रहेको उल्लेख गर्दै हरेक महिलाका लागि मन्त्रालयको ढोका सधैँ खुला रहने जानकारी गराए।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार