नेप्सेमा सामान्य गिरावट, ३ अर्ब ८८ करोडको कारोबार

४ मार्ग, २०८३
सारांश
  • आज ३५२ कम्पनिका एक करोड ६ लाख २ हजार ४६८ कित्ता शेयर ३ अर्ब ८८ करोड ७५ लाख ६३ हजार ४७० मा कारोबार भएको थियो । आज बैंकिंग, म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

काठमाडौँ :नेप्सेमा आज सामान्य गिरावट आएको छ । आज शुक्रबार नेप्से ७.३८  अंकले घटेर २६२१.२९ विन्दुमा पुगेर रोकिएको छ ।

 

आज ३५२ कम्पनिका एक करोड ६ लाख २ हजार ४६८ कित्ता शेयर ३ अर्ब ८८ करोड ७५ लाख ६३ हजार ४७० मा कारोबार भएको थियो । आज बैंकिंग, म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

 

आज, सबैभन्दा बढी डोल्टी पावरको शेयर ५.१४ प्रतिशतले बढेको छ भने भूगोल इनर्जीको शेयर ४.२६ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी मुक्तिनाथ म्युचुअल फण्डको शेयर ८.५० प्रतिशतले घटेको छ ।

 

त्यस्तै आज सबै भन्दा बढी ग्लोबल आइएमइ बैंकको २० करोड २२ लाख बराबरको कारोबार भएको छ भने लक्ष्मी सनराइज बैंकको १४ करोड ८१ लाख बराबरको कारोबार भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार