भारत ए ले नेपाललाई दियो ३३३ रनको लक्ष्य

४ मार्ग, २०८३
सारांश
  • एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स प्रतियोगिता अन्तर्गत भारत ए ले नेपाललाई ३३३ रनको लक्ष्य दिएको छ ।

काठमाडौं: एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स प्रतियोगिता अन्तर्गत भारत ए ले नेपाललाई ३३३ रनको लक्ष्य दिएको छ ।

 

कतारको दोहामा जारी खेलमा टस हारेर पहिला ब्याटिंग गरेको भारत ए ले ५० ओभरमा ९ विकेट गुमाउदै ३३२ रन बनाएको हो ।

 

भारत ए का लागि कुमार कुशर्गले ११७ र कप्तान तिलक बर्माले १०७ रनको शतकीय पारी खेलेका थिए ।

त्यस्तै नेपालका बलर कप्तान सन्दीप लामिछाने र ललित राजबंशीले ३-३ विकेट लिए भने नन्दन यादवले २ तथा पवन सराफले एक विकेट लिएका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार