- नेप्सेमा आज वृद्धि भएको छ । आज मंगलबार नेप्से ११.९६ अंकले बढेर २५७८.७३ विन्दुमा पुगेर रोकिएको छ ।
काठमाडौँ : नेप्सेमा आज वृद्धि भएको छ । आज मंगलबार नेप्से ११.९६ अंकले बढेर २५७८.७३ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३५९ कम्पनिका ८९ लाख ५५ हजार २३० कित्ता शेयर ३ अर्ब १३ करोड ८१ लाख १९ हजार ५२८ मा कारोबार भएको थियो । आज माइक्रोफाइनान्स र निर्जीव बीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज, सबैभन्दा बढी त्रिशुली जलविद्युतको शेयर ५.११ प्रतिशतले बढेको छ भने सालपा विकास बैंकको शेयर ३.७७ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सर्वोत्तम पेन्टसको शेयर ४.९४ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी घलेम्डि हाइड्रोको २३ करोड ९१ लाख बराबरको कारोबार भएको छ भने लिबर्टी इनर्जीको १३ करोड ९१ लाख बराबरको कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
काँग्रेस उपसभापतिमा चन्द्र भण्डारीसहितको उम्मेदवारी दर्ता
-
रामेछापमा कमेरो माटो निकाल्ने क्रममा ढिस्को खस्दा एक जनाको मृत्यु
-
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हाल्जेनलाई प्रदान
-
समावेशीतर्फको उपसभापति पदमा विनोद चौधरीको उम्मेदवारी दर्ता
-
दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा रिहा गर्न जिल्ला अदालतको आदेश
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।