- उक्त शोरूमको उद्घाटन गर्दै नायिका राउतले डुल्लाको जस्तो सामानहरु कसैले उपलब्ध नगराउने बताइन् । उनले नयाँ नयाँ प्रोडक्ट ल्याउनमा डुल्ला सबैभन्दा अगाडि रहेको बताइन् ।
काठमाडौं : नेपालमा छालाका उपभोग्य सामग्री उत्पादन गर्दै आएको डुल्ला ब्राण्डको शोरुम झम्सीखेलमा सञ्चालनमा आएको छ । आइतबार नायिका वर्षा राउतले उक्त शोरूमको उद्घाटन गरेकी हुन् ।
उक्त शोरूमको उद्घाटन गर्दै नायिका राउतले डुल्लाको जस्तो सामानहरु कसैले उपलब्ध नगराउने बताइन् । उनले नयाँ नयाँ प्रोडक्ट ल्याउनमा डुल्ला सबैभन्दा अगाडि रहेको बताइन् ।
उनले भन्नि,‘मलाई डुल्लाको एकदमै मनपर्ने भनेको कस्टमर सर्भिस नै हो । जुन प्रोडक्टहरु डुल्लाले निकालेको छ, त्यसमा यो ब्राण्ड सबैभन्दा अगाडि छ । मैले तीन चार वर्षदेखि केही सामान डुल्लाको खरिद गरिरहेको छु । ति सामानहरु कसैले उत्पादन गर्न सकेको छैन ।’
कम्पनीले विभिन्न डिजाइनमा छालाको जुत्ता र बुटहरू उत्पादन गर्दै बजार पु¥याइरहेको छ । जुत्तासँगै कम्पनीले लेदरको पर्स, ब्याग र पेटी पनि उत्पादन गरेको छ । यहाँ तीन हजार रूपैयाँदेखि जुत्ता खरिद गर्न सकिन्छ । अहमेद डुल्ला ‘डुल्ला सुज’का सञ्चालक हुन् ।
यी बाहेक ग्राहकहरूले ‘द ह्वाइट याक’, ‘टुडेज् टेलिग्राम’,‘छाला’, ‘ए–वान लेदर क्राफ्ट’ लगायत कम्पनीहरूमा पनि शुद्ध लेदरको सामग्री पाउन सक्ने छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
न्युजिल्यान्डलाई हराउँदै भारतले लियो पाँच खेलको सिरिजमा अग्रता
-
ओलीले आईजीपी नियुक्तिमाथि गरे व्यंग्य, भने– ‘अह्राएको गर्छ भनेर बनाएको होला’
-
अर्थमन्त्री डा. वाग्ले र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता
-
नवीकरणीय ऊर्जालाई आर्थिक समृद्धिको आधार बनाउनुपर्छ- मन्त्री श्रेष्ठ
-
डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले बनायो समिति
धेरै पढिएको
विशेष
न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !
बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।