नयाँ बसपार्कमा पार्किङ गरिएको बसमा आगलागी, पूर्ण रूपमा जलेर नष्ट

५ असोज, २०८३, सोमवार
सारांश
  • काठमाडौँको गोंगबुस्थित नयाँ बसपार्कमा पार्किङ गरी राखिएको एक यात्रुवाहक बसमा आगलागी भएको छ

 

 

काठमाडौँ । काठमाडौँको गोंगबुस्थित नयाँ बसपार्कमा पार्किङ गरी राखिएको एक यात्रुवाहक बसमा आगलागी भएको छ ।

धादिङ–काठमाडौँ रुटमा सञ्चालन हुने बा ३ ख ५०४३ नम्बरको रोकिराखेको बसमा गएराती अचानक आगलागी भएपछि बस पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

रातिको समयमा पार्किङमा रहेको गाडीमा आगो लागेका कारण कुनै मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार