सारांश
- काठमाडौंको टेकु क्षेत्रमा रहेको एक प्लास्टिक गोदाममा आगलागी भएको छ ।
काठमाडौं ; काठमाडौंको टेकु क्षेत्रमा रहेको एक प्लास्टिक गोदाममा आगलागी भएको छ । आगो नियन्त्रणमा लिन दमकल तथा सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ ।
आगो नियन्त्रणका लागि दमकलले प्रयास गरिरहेको प्रहरीले जानकारी दिएको छ । आगलागीको कारण र भएको क्षतिको विवरण भने आउन बाँकी छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।