भूगोलभन्दा ठुलो बजेट हुदैन, प्रधानमन्त्री संसदमा आएर अभिव्यक्ति सच्याउनुपर्छ- हर्क साम्पाङ
२७ जेठ, २०८३, बुधवार
- उनले प्रधानमन्त्रीलाई रुलिङ गरेर संसदमा ल्याउन आग्रह गर्दै सभामुख अर्याललाई सिमानाको विषय गम्भीर भएको बताए । उनले प्रधानमन्त्रीले संसदमा आएर आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने माग दोहोराएका छन् ।
काठमाडौं: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसदमा संसदको नियमावली पालना नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सभामुख अर्याललाई बोल्न पाउने अधिकारलाई सुनिश्चित गर्न आग्रह गर्दै नियमावली अनुसार चल्न आग्रह गरे ।
उनले प्रधानमन्त्रीलाई रुलिङ गरेर संसदमा ल्याउन आग्रह गर्दै सभामुख अर्याललाई सिमानाको विषय गम्भीर भएको बताए । उनले प्रधानमन्त्रीले संसदमा आएर आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने माग दोहोराएका छन् ।
सीमा भन्दा ठुलो विषय बजेट नहुने भन्दै भूगोलको विषयमा सत्ता पक्ष र प्रतिपक्ष एक हुनुपर्ने बताए ।
यसअघि संसदमा बोल्न नदिएको भन्दै श्रम संस्कृति पार्टीले नाराबाजी गर्दै वेल घेराउ गरेका थिए । विपक्षी दलका काँग्रेस, एमाले, नेकपा र राप्रपालाई बोल्न दिए पनि सभामुखले श्रम संस्कृतिलाई बोल्न समय दिएका थिएनन् ।
श्रम संस्कृति पार्टीको लगातार नाराबाजी गरेपछि सभामुखले श्रम संस्कृति पार्टीलाई बोल्न समय दिएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भन्सार छली गरी ल्याइँदै गरेको ३६८ थान चौरीको पुच्छर बरामद
-
कुलमान घिसिङको माग: दरबार हत्याकाण्डदेखि मदन भण्डारी र सुशील कोइरालासम्म छानबिन होस्
-
ककरोच जनता पार्टीले विश्वविद्यालय परिसरमा शिक्षामन्त्रीको राजीनामा माग्दै प्रदर्शन गर्ने
-
भूगोलभन्दा ठुलो बजेट हुदैन, प्रधानमन्त्री संसदमा आएर अभिव्यक्ति सच्याउनुपर्छ- हर्क साम्पाङ
-
गएरातीको आक्रमणमा अमेरिकाको इरानका २० स्थानमा लक्षित
धेरै पढिएको
-
एप्पलको सिरी एआईको नयाँ रूप सार्वजनिक, टिम कुकको बिदाइ
-
मेसीदेखि रोनाल्डोसम्म अन्तिम पटक विश्वकप खेल्दै यी खेलाडी
-
के विश्वकपमा फेरी देखिएला मेसीको जादु ?
-
चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर
-
गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।