प्रतिनिधि सभाको बैठकमा श्रम संस्कृतिको वेल धेराउ र नाराबाजी
२७ जेठ, २०८३, बुधवार
- विपक्षी दलका काँग्रेस, एमाले, नेकपा र राप्रपालाई बोल्न दिए पनि सभामुखले श्रम संस्कृतिलाई बोल्न समय दिएका थिएनन् ।
काठमाडौं: प्रतिनिधि सभाको बैठकमा श्रम संस्कृति पार्टीले वेल घेराउ गरेको छ ।
सभामुख डिपी अर्यालले संसदमा बोल्न नदिएको भन्दै श्रम संस्कृति पार्टीले नाराबाजी गर्दै वेल घेराउ गरेका हुन् ।
विपक्षी दलका काँग्रेस, एमाले, नेकपा र राप्रपालाई बोल्न दिए पनि सभामुखले श्रम संस्कृतिलाई बोल्न समय दिएका थिएनन् ।
श्रम संस्कृति पार्टीले सबै पार्टीलाई बोल्न दिँदा आफूलाई बोल्न नदिएर हेपेको र विभेद गरेको आरोप लगाउदै विरोध गरिरहेका छन् । विरोधकाबीच सभामुखले बैठकलाई अगाडी बढाएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
आस्था, इतिहास र संस्कृतिको संगम : हुति गाउँको अनौठो हरिण जात्रा हरिणजात्रा !
हिमालको काख, महाकालीको तट र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको धार्मिक आस्थाको जगमा उभिएको एउटा अद्भुत सांस्कृतिक परम्परा हरिण जात्रा सुदुरको परिचय हो।