कुलमान घिसिङको माग: दरबार हत्याकाण्डदेखि मदन भण्डारी र सुशील कोइरालासम्म छानबिन होस्
२७ जेठ, २०८३, बुधवार
- काठमाडौँमा आयोजित कार्यक्रममा उनले यी घटनाहरू शङ्कास्पद भएकाले अन्तर्राष्ट्रिय विज्ञसहित स्वतन्त्र छानबिन आवश्यक रहेको बताए।
काठमाडौँ: उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राजदरबार हत्याकाण्ड मात्र नभई मदन भण्डारी देखि सुशील कोइराला सम्मका मृत्युको निष्पक्ष छानबिन गर्न माग गरेका छन्।
काठमाडौँमा आयोजित कार्यक्रममा उनले यी घटनाहरू शङ्कास्पद भएकाले अन्तर्राष्ट्रिय विज्ञसहित स्वतन्त्र छानबिन आवश्यक रहेको बताए।
घिसिङले राजनीतिक व्यक्तित्वका घटना मात्र होइन, निर्मला पन्त हत्याकाण्ड र टिकापुर घटनालगायत अन्य संवेदनशील मुद्दाहरूको पनि सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग गरेका छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी प्रभावित विद्यालयको अवस्था बुझ्न शिक्षामन्त्री पोखरेल नुवाकोटमा
-
चिलिमे हाइड्रोको सुरुङमा जारी उद्धार बारे सांसद सागर ढकालले के भने ?
-
भदौ २३ घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कारबाही गर्न गगन थापाको माग
-
जेनजीका शहीद र घाइतेको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध : मन्त्री गौतम
-
चीनको वैदेशिक व्यापारमा उच्च वृद्धि, आठ महिनामा १७.६ प्रतिशतले बढ्यो
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।