प्रतिनिधि सभाको बैठकमा श्रम संस्कृतिको वेल धेराउ र नाराबाजी

२७ जेठ, २०८३, बुधवार
सारांश
  • विपक्षी दलका काँग्रेस, एमाले, नेकपा र राप्रपालाई बोल्न दिए पनि सभामुखले श्रम संस्कृतिलाई बोल्न समय दिएका थिएनन् ।

काठमाडौं: प्रतिनिधि सभाको बैठकमा श्रम संस्कृति पार्टीले वेल घेराउ गरेको छ । 

 

सभामुख डिपी अर्यालले संसदमा बोल्न नदिएको भन्दै श्रम संस्कृति पार्टीले नाराबाजी गर्दै वेल घेराउ गरेका हुन् ।

 

विपक्षी दलका काँग्रेस, एमाले, नेकपा र राप्रपालाई बोल्न दिए पनि सभामुखले श्रम संस्कृतिलाई बोल्न समय दिएका थिएनन् । 

 

श्रम संस्कृति पार्टीले सबै पार्टीलाई बोल्न दिँदा आफूलाई बोल्न नदिएर हेपेको र विभेद गरेको आरोप लगाउदै विरोध गरिरहेका छन् । विरोधकाबीच सभामुखले बैठकलाई अगाडी बढाएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार