- उपमहासचिव लेखराज भट्टका अनुसार आज पाँच जना उपाध्यक्षले आफ्नो धारणा राखेको र बैठक निर्वाचन समीक्षा र कार्यविभाजनमा केन्द्रित रहेको छ ।
काठमाडौं: नेकपा एमालेको सचिवालय बैठक भोली पनि बस्ने भएको छ ।
उपमहासचिव लेखराज भट्टका अनुसार आज पाँच जना उपाध्यक्षले आफ्नो धारणा राखेको र बैठक निर्वाचन समीक्षा र कार्यविभाजनमा केन्द्रित रहेको छ ।
जेठ ४ गतेदेखि शुरु भएको बैठक शनिबार पनि बस्ने भट्टले जानकारी दिएका छन् । बैठकमा १२ जना बोल्न बाँकी रहेको उनले बताए ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा पार्टीको समग्र समीक्षा गर्नुका साथै निर्वाचनको समीक्षालाई दुई भागमा बाँडेर छलफल अगाडि बढाइएको छ । नेताहरूले लामो समय लिएर स्पष्ट रूपमा आफ्ना विचारहरू प्रस्तुत गरेको गौतमले जानकारी दिए ।
सचिवालयको अर्को बैठक भोलि बिहान ११: ३० बजे अध्यक्षकै निवासमा पुनः बस्ने तय भएको गौतमले बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
-
नेपालमा अमेरिकी सैन्य अखडा र दलाई लामाको पुनर्जन्मको खेल: भारतीय विद्वान राजिव मल्होत्राको सनसनीपूर्ण दाबी
-
६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’
-
बालेन्द्र सरकारका कुन मन्त्रीको कति सम्पत्ति छ ?
विशेष
ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट
१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।