सभापति लामिछानेले रास्वपा सांसदहरुसँग छलफल गर्दै

२०८३ जेठ ०८ शुक्रवार
सारांश
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सांसदहरुसँग अन्तरक्रिया गर्ने भएका छन् ।

काठमाण्डौ, ०८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सांसदहरुसँग अन्तरक्रिया गर्ने भएका छन् ।

 

प्रवक्ता मनिष झाका अनुसार सभापति लामिछानेले आज कोशी प्रदेश र मधेस प्रदेशका सांसदहरूसँग छलफल गर्ने भएका छन् ।

 

रास्वपाको सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा हुने छलफल कोशी प्रदेशका सांसदहरुसँग विहान ११ बजेदेखि १ बजेसम्म र मधेस प्रदेशका सांसदहरुसँग दिनको १:३० बजेदेखि ३:३० बजेसम्म हुने प्रवक्ता झाले जानकारी दिएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार