एमालेको सचिवालय बैठक शुरु

२०८३ जेठ ०८ शुक्रवार
सारांश
  • नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक शुरु भएको छ ।

काठमाण्डौ, ०८ जेठ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक शुरु भएको छ । बैठक भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास केहि बेर अघि शुरु भएको छ ।

 

यसअघि जेठ ४ गतेदेखि शुरु भएको बैठककै आज निरन्तरता रहेको हो ।  बैठकमा समसामयिक राजनीति, निर्वाचनको समिक्षा सहित पार्टीको केन्द्रीय कमिटीको बैठकको मिति तोक्ने सहितका एजेण्डा रहेको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार