- रास्वपा सभापति रवि लामिछाने र रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले नवलपरासी पश्चिमका अग्रहरीसहितका नेताहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।
पश्चिम नवलपरासी: नेपाली काँग्रेसको नवलपरासी पश्चिमका जिल्ला सदस्य एवं व्यवसायी विरेन्द्र कुमार अग्रहरी रास्वपा प्रवेश गरेका हुन् ।
रास्वपा सभापति रवि लामिछाने र रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले नवलपरासी पश्चिमका अग्रहरीसहितका नेताहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।
अग्रहरी नेपाली काँग्रेस नवलपरासी पश्चिमका निर्वाचित जिल्ला सदस्य हुन् भने उनी नेपाल उद्योग वाणिज्य पश्चिम नवलपरासीका पुर्व अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य समेत हुन् ।
त्यस्तै अग्रहरीसहित उद्योग वाणिज्य संघ बुटवलका पूर्व अध्यक्ष नवराज श्रेष्ठले पनि कांग्रेस छोडेर रास्वपा प्रवेश गरेका छन् ।
सो अवसरमा नवलपरासी पश्चिम- २ का सांसद नरेन्द्र कुमार गुप्ताको पनि उपस्थिति रहेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।