- जेनजी आन्दोलनको क्रममा हराएका एसएलआरको २३१ राउण्ड र .३०३ को २४ राउण्ड गरी जम्मा २५५ राउण्ड गोली फेला परेको र सो गोली इलाका प्रहरी कार्यालय बनेपामा ल्याइ राखिएको प्रहरीले जनाएको छ ।
बनेपा: काभ्रेको बनेपा नगरपालिका- ८ स्थित सडक छेउको नालामा बेवारिसे रुपमा बाकसमा राखिएको अवस्थामा २५५ राउण्ड गोली बरामद भएको छ ।
जेनजी आन्दोलनको क्रममा हराएका एसएलआरको २३१ राउण्ड र .३०३ को २४ राउण्ड गरी जम्मा २५५ राउण्ड गोली फेला परेको र सो गोली इलाका प्रहरी कार्यालय बनेपामा ल्याइ राखिएको प्रहरीले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।