सांसद महावीर पुन पुस्तक बेच्दै

२०८२ चैत्र २१ शनिवार
सारांश
  • पूर्वमन्त्री तथा स्वतन्त्र सांसद महावीर पुन यतिबेला आफ्नै आत्मकथात्मक पुस्तक बिक्रीमा सक्रिय देखिएका छन् ।

पूर्वमन्त्री तथा स्वतन्त्र सांसद महावीर पुन यतिबेला आफ्नै आत्मकथात्मक पुस्तक बिक्रीमा सक्रिय देखिएका छन् ।

 

सांसद पदमा रहँदासमेत उनले बिदाको दिन शनिबारलाई उपयोग गर्दै काठमाडौँको कोटेश्वर चोकमा स्वयं उपस्थित भई पुस्तक बिक्री गरिरहेका छन्। सार्वजनिक जीवनमा सक्रिय रहँदै पनि उनी आफ्ना अनुभव समेटिएको पुस्तक पाठकमाझ पुर्याउन व्यक्तिगत रूपमा खटिएको दृश्यले धेरैको ध्यान आकर्षित गरेको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार