अयोध्याबाट रेलमा आएका यात्रुहरूको जनकपुरधाममा स्वागत (तस्विरहरु)

८ मार्ग, २०८३
सारांश
  • अयोध्याबाट रेलमा आएका यात्रुहरूको जनकपुरधाममा स्वागत

मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव, श्रममन्त्री रामजी यादव जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार शाह, स्थानीय बासीहरुले अयोध्याबाट आएकाे रेलका यात्रुहरूको स्वागत गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार