- आज सोमबार नेप्से २.२६ अंकले बढेर २६२३.५६ विन्दुमा पुगेर रोकिएको छ ।
काठमाण्डौ, ०७ मङ्सिर । नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज सोमबार नेप्से २.२६ अंकले बढेर २६२३.५६ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३६० कम्पनिका एक करोड ८ लाख २६ हजार ९१३ कित्ता शेयर ३ अर्ब ८२ करोड ७६ लाख ६ हजार ५९० मा कारोबार भएको थियो । आज बैंकिंग, विकास बैंक, लगानी र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य भने घटेको छ ।
आज, सबैभन्दा बढी मेंछियम हाइड्रोको शेयर १०.५८ प्रतिशतले बढेको छ भने माउन्टेन हाइड्रोको शेयर ५.६२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी भिजन लुम्बिनी उर्जाको शेयर ८.२३ प्रतिशतले घटेको छ ।
त्यस्तै, आज सबै भन्दा बढी ग्लोबल आइएमइ बैंकको १५ करोड ९३ लाख बराबरको कारोबार भएको छ भने लक्ष्मी सनराइज बैंकको १२ करोड ७६ लाख बराबरको कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
इजरायलमा सरकार गठनका लागि लिकुड र याशारबीच छलफलमा मतभेद
-
रास्वपा सांसद आशिका तामाङ र केपी खनालबीच किन भयो विवाद ?
-
दुई दिने भारत भ्रमण सकेर प्रधानमन्त्री शाह स्वदेश फर्किदैँ
-
नेपाल–भारतले जारी गरेको ‘विकसित भारत र समुन्नत नेपाल: साझेदारीको पुनर्कल्पना’ मा के के छ ?
-
प्रधानमन्त्री शाह र भारतीय राष्ट्रपति मुर्मूबीच शिष्टाचार भेट
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।