- नेपालको कोशी प्रदेशस्थित लेलेप नजिकै ५.४ म्याग्निच्युडको भूकम्प गएको छ ।
काठमाण्डौ, ०८ मङ्सिर । नेपालको कोशी प्रदेशस्थित लेलेप नजिकै ५.४ म्याग्निच्युडको भूकम्प गएको छ ।
मङ्गलबार बिहान ७ बजेर १७ मिनेटमा भूकम्प गएको हो । यसको केन्द्रबिन्दु कोशी प्रदेशको लेलेपबाट करिब ९ किलोमिटर टाढा रहेको थियो ।
भूकम्पको धक्का नेपालसहित बंगलादेश, भारत, भुटान र चीनमा महसुस भएको जनाइएको छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको हो ।
अमेरिकाको भूगर्भ सर्वेक्षण संस्था यूएसजीएसले नेपालको पूर्वी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको बताएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।