- नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज विहिबार नेप्से ४.५६ अंकले बढेर २६२५.८२ विन्दुमा पुगेर रोकिएको छ ।
काठमाडौँ : नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज विहिबार नेप्से ४.५६ अंकले बढेर २६२५.८२ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३४९ कम्पनिका एक करोड ३६ लाख २४ हजार ४०७ कित्ता शेयर ४ अर्ब ७१ करोड ७० लाख २८ हजार १०४ मा कारोबार भएको थियो । आज बैंकिंग, उत्पादन, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज, सबैभन्दा बढी बेनी हाइड्रोको शेयर १४.९८ प्रतिशतले बढेको छ भने नेपाल हिमालायन एभरेष्ट इन्सुरेन्सको शेयर ६.३५ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी एसबीएल डिभेन्चरको शेयर ३ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी कुमारी बैंकको २३ करोड ६१ लाख बराबरको कारोबार भएको छ भनेअपि पावरको २२ करोड ७८ लाख बराबरको कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’