सुनचाँदीको मूल्य बढ्यो

१३ मार्ग, २०८३
सारांश
  • नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

काठमाडौं : नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

 

आज सुनको मूल्य तोलाको २ हजारले बढेर तोलाको दुई लाख ४८ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन प्रतितोला दुई लाख ४६ हजार १ सयमा कारोबार भएको थियो  ।

 

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ ।

 

आज चाँदी प्रतितोला ३२१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि शुक्रबार चाँदी ३१९५ रुपैयाँमा कारोबार भएको थियो ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ

भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।

थप समाचार