- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिक सभापति आफू नै रहेको दाबी गरेका छन्।
वीरेन्द्रनगर : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिक सभापति आफू नै रहेको दाबी गरेका छन्।
आफू पक्षको कर्णाली प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीको आधिकारिकता आफूले नै प्राप्त गर्नेमा विश्वस्त रहेको बताए।
पार्टीभित्रको विवाद न्यायालयमा पुगेको अवस्थामा संविधान र पार्टी विधानअनुसार आफूले नै आधिकारिकता पाउने उनको दाबी छ।
नेपाली कांग्रेसको देउवा पक्षको कर्णाली प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै देउवाले पार्टीको आधिकारिकता सम्बन्धी विवादमा न्यायालयले न्याय दिने बताए। नेपालको संविधान र कांग्रेसको विधानअनुसार पार्टीको आधिकारिक सभापति आफू नै रहेको दाबी गर्दै उनले न्यायालयबाट पनि आफूहरूकै पक्षमा निर्णय आउने बताए।
‘न्यायालयप्रति मेरो पूर्ण विश्वास छ। हामीले नै पार्टीको आधिकारिकता पाउँछौं,’उनले भने। उनले अब आफू पुनः पार्टी सभापति र प्रधानमन्त्री नबन्ने स्पष्ट पार्दै राजनीतिक जीवनमा देश र जनताका लागि सकेको योगदान गर्ने प्रतिबद्धता जनाए।
आफूले मुलुकबाट लिनुपर्ने केही बाँकी नरहेको भन्दै अब जीवन रहुञ्जेल देशलाई दिन चाहेको उनको भनाइ छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
युक्रेन वर्तमान युद्धमोर्चामै युद्धविराम गर्न तयार छ- जेलेन्स्की
-
नेपाली कांग्रेसको आधिकारिक सभापति हुँ : देउवा
-
१३२ केभी चोभार सबस्टेसन सञ्चालनमा, काठमाडौं उपत्यकाको विद्युत आपूर्ति थप भरपर्दो हुने
-
साढे ७ करोड कमिसन बाँडिएको आरोपमा विशेष अदालतको फैसला ‘मौन
-
देउवा समूहको प्रभावमा परेर पार्टीविरुद्ध गतिविधि गर्नेलाई कारबाही हुन्छ- गगन थापा
धेरै पढिएको
विशेष
नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ
भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।