नेप्सेमा १७.१५ अंकको वृद्धि, ४ अर्ब ८३ करोडको कारोबार

२३ असोज, २०८३
सारांश
  • नेप्सेमा आज वृद्धि भएको छ । आज शुक्रबार नेप्से १७.१५ अंकले बढेर २५९१.८० विन्दुमा पुगेर रोकिएको छ ।

काठमाडौँ : नेप्सेमा आज वृद्धि भएको छ । आज शुक्रबार नेप्से १७.१५ अंकले बढेर २५९१.८० विन्दुमा पुगेर रोकिएको छ ।

 

आज ३५३ कम्पनिका एक करोड २९ लाख ५ हजार ९४२ कित्ता शेयर ४ अर्ब ८३ करोड ७७ लाख २३ हजार ७६ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

 

आज, सबैभन्दा बढी कुथेली बुखारी स्माल हाइड्रोको शेयर ४.९१ प्रतिशतले बढेको छ भने सिन्धु विकास बैंकको शेयर ४.२२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी रिज लाइन इनर्जीको शेयर ७.८५ प्रतिशतले घटेको छ ।

 

त्यस्तै आज सबै भन्दा बढी कुमारी बैंकको २१ करोड ११ लाख बराबरको कारोबार भएको छ भने घलेम्दी हाइड्रोको २० करोड ३७ लाख बराबरको कारोबार भएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

परराष्ट्रमन्त्री खनालको न्युयोर्क भ्रमण: ८० भन्दा बढी बैठक, कूटनीतिक विस्तार र जलवायु न्यायको एजेन्डा

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघ महासभाको ८१औं अधिवेशनका क्रममा न्युयोर्कमा सेप्टेम्बर २० देखि ३० सम्म व्यस्त कूटनीतिक गतिविधि सम्पन्न गरे ।

थप समाचार