- नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज विहिबार नेप्से २.३१ अंकले बढेर २५७४.६५ विन्दुमा पुगेर रोकिएको छ ।
काठमाडौँ : नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज विहिबार नेप्से २.३१ अंकले बढेर २५७४.६५ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३५४ कम्पनिका एक करोड १२ लाख ३३ हजार ६३६ कित्ता शेयर ३ अर्ब ९३ करोड ५ लाख ६० हजार ९५२ मा कारोबार भएको थियो । आज फाइनान्स, होटल्स, जीवन बीमा, माइक्रो फाइनान्स र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज, सबैभन्दा बढी कुथेली बुखारी स्माल हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने स्नो रिभर्सको ६.४० प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी आरबिबी म्युचुअल फण्ड २ को शेयर ८.०७ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी घलेम्दी हाइड्रोको २६ करोड ६ लाख बराबरको कारोबार भएको छ भने हिलाम दोलखा हाइड्रोको १९ करोड २३ लाख बराबरको कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
१० लाख घुस लिएका नापी अधिकृतविरुद्ध मुद्दा दायर
-
काँग्रेसको मतदान आज नहुने
-
चाडपर्व लक्षित सुरक्षा योजना लागू, २८ हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालन
-
नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ९३ करोडको कारोबार
-
परराष्ट्रमन्त्री खनालको न्युयोर्क भ्रमण: ८० भन्दा बढी बैठक, कूटनीतिक विस्तार र जलवायु न्यायको एजेन्डा
धेरै पढिएको
विशेष
परराष्ट्रमन्त्री खनालको न्युयोर्क भ्रमण: ८० भन्दा बढी बैठक, कूटनीतिक विस्तार र जलवायु न्यायको एजेन्डा
परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघ महासभाको ८१औं अधिवेशनका क्रममा न्युयोर्कमा सेप्टेम्बर २० देखि ३० सम्म व्यस्त कूटनीतिक गतिविधि सम्पन्न गरे ।