नेप्सेमा आजपनि गिरावट, ४ अर्ब ६१ करोडको कारोबार

२५ आषाढ़, २०८३, बिहिवार
सारांश
  • आज, सबैभन्दा बढी उपकार लघुवित्तको शेयर १२.६८ प्रतिशतले बढेको छ भने स्नो रिभरको शेयर ११.७६ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी बिओके डिभेन्चर २०८६ को शेयर ८.६६ प्रतिशतले घटेको छ ।

काठमाडौँ: नेप्सेमा आज पनि गिरावट आएको छ । आज विहिबार नेप्से १९.६७ अंकले घटेर २६०१.९२ विन्दुमा पुगेर रोकिएको छ ।

 

आज ३६१ कम्पनिका ८७ लाख ८१ हजार ३८० कित्ता शेयर ४ अर्ब ६१ करोड १९ लाख ५४ हजार ७८२ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

 

आज, सबैभन्दा बढी उपकार लघुवित्तको शेयर १२.६८ प्रतिशतले बढेको छ भने स्नो रिभरको शेयर ११.७६ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी बिओके डिभेन्चर २०८६ को शेयर ८.६६ प्रतिशतले घटेको छ ।  

 

त्यस्तै आज सबै भन्दा बढी ग्लोबल आइएमइ डिभेन्चर २०८६/८७ को ३५ करोड ५८ लाख बराबरको कारोबार भएको छ भने एसबिएल डिभेन्चर ८९ को २८ करोड ६५ लाख बराबरको कारोबार भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार