मौद्रिक नीति पछि पनि नेप्सेमा गिरावट, ४ अर्ब ८२ करोडको कारोबार

२४ आषाढ़, २०८३, बुधवार
सारांश
  • आज, सबैभन्दा बढी एनएमबी डिभेन्चर २०८७/८८ को शेयर ५.५२ प्रतिशतले बढेको छ भने प्रभ बैंक डिभेन्चरको शेयर ४.६७ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी कर्पोरेट विकास बैंकको शेयर १३.४१ प्रतिशतले घटेको छ ।

काठमाडौँ: मौद्रिक नीति सार्बजनिक भएपछि नेप्सेमा गिरावट आएको छ । आज बुधबार नेप्से ३०.०९ अंकले घटेर २६२१. ५९ विन्दुमा पुगेर रोकिएको छ ।
 

आज ३६२ कम्पनिका ८४ लाख ६३ हजार १५ कित्ता शेयर ४ अर्ब ८२ करोड ६० लाख ८४ हजार ८२५ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
 

आज, सबैभन्दा बढी एनएमबी डिभेन्चर २०८७/८८ को शेयर ५.५२ प्रतिशतले बढेको छ भने प्रभ बैंक डिभेन्चरको शेयर ४.६७ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी कर्पोरेट विकास बैंकको शेयर १३.४१ प्रतिशतले घटेको छ ।  
 

त्यस्तै आज सबै भन्दा बढी केबीएल डिभेन्चर २०८९ को ६२ करोड २३ लाख बराबरको कारोबार भएको छ भने एनसीसी डिभेन्चरको ४३ करोड ६० लाख बराबरको कारोबार भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार