- आज ३४२ कम्पनिका एक करोड ४५ लाख ४० हजार २२ कित्ता शेयर ५ अर्ब ९८ करोड ६४ लाख १२ हजार ६०० मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
काठमाडौँ: नेप्सेमा आज वृद्धि भएको छ । आज सोमबार नेप्से २७.८५ अंकले बढेर २७८६.३५ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३४२ कम्पनिका एक करोड ४५ लाख ४० हजार २२ कित्ता शेयर ५ अर्ब ९८ करोड ६४ लाख १२ हजार ६०० मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज, सबैभन्दा बढी थ्री स्टार हाइड्रोक्रो शेयर ९.०१ प्रतिशतले बढेको छ भने सुपर खुदीको शेयर ८.३२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी बुंगल हाइड्रोको शेयर १०.३२ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ६० करोड २० लाख बराबर कारोबार भएको छ भने रिढी पावरको ३० करोड १७ लाख बराबरको कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
परराष्ट्रमन्त्री खनालको न्युयोर्क भ्रमण: ८० भन्दा बढी बैठक, कूटनीतिक विस्तार र जलवायु न्यायको एजेन्डा
परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघ महासभाको ८१औं अधिवेशनका क्रममा न्युयोर्कमा सेप्टेम्बर २० देखि ३० सम्म व्यस्त कूटनीतिक गतिविधि सम्पन्न गरे ।