नबिल बैंकले मुनाफाबाट सेयरधनीलाई १२.५० प्रतिशत नगद लाभांश दिने
२०८२ मङ्सिर २१ आइतवार
- नबिलको अहिले २७ अर्ब ५ करोड रुपैयाँ चुक्ता पूँजी छ।
काठमाडौं: नबिल बैंकले आफ्ना लगानीकर्ताका लागि लाभांश घोषणा गरेको छ। बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई प्रतिफल दिने निर्णय गरेको हो।
बैंकका सेयरधनीले आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजीको १२.५० प्रतिशत नगद लाभांश पाउनेछन्।
नेपाल राष्ट्र बैंक र नबिल बैंकको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउनेछन्। नबिलको अहिले २७ अर्ब ५ करोड रुपैयाँ चुक्ता पूँजी छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’