- आज सबै भन्दा बढी कारोबार नेपाल रिइन्सुरेन्स कम्पनी लिमिटेडको २६ करोड ७७ लाख र हिमालयन रिइन्सुरेन्सको २३ करोड ९६ लाखको कारोबार भएको नेप्सेले जनाएको छ ।
काठमाडौँ । आज पनि नेप्से परिसूचकमा गिरावट आएको छ । नेप्से मंगलबार २६.२२ अंकले घटेर २७९६.२४ विन्दुमा पुगेको हो ।
आजको कारोबारमा विभिन्न ३२३ कम्पनीका एक करोड ७६ लाख ७१ हजार ६७५ कित्ता शेयर ६ अर्ब ९१ करोड ८९ लाख ८३ हजार ५०७ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज सिटी होटलको शेयर सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ भने समाज लघुवित्तको शेयर ४.३४ प्रतिशतले बढेको छ । त्यस्तै आज सिक्लेस हाइड्रोको शेयर मुल्य सबैभन्दा बढी ९.९९ प्रतिशतले घटेको छ भने उन्नति लघुवित्तको शेयर ८ प्रतिशतले घटेको छ ।
आज सबै भन्दा बढी कारोबार नेपाल रिइन्सुरेन्स कम्पनी लिमिटेडको २६ करोड ७७ लाख र हिमालयन रिइन्सुरेन्सको २३ करोड ९६ लाखको कारोबार भएको नेप्सेले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानी राजदूतबीच भेटवार्ता
-
नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ७१ करोडको कारोबार
-
विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब पुग्यो, १८७ अर्बको शोधनान्तर बचत
-
दुई महिनामा निर्यात ६१.९ प्रतिशत बढ्यो, व्यापार घाटा ३ खर्ब २४ अर्ब
-
दुई महिनामा ४ खर्ब ३६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’