नेप्सेमा सामान्य वृद्धि, ७ अर्ब ६३ करोडको कारोबार

२०८२ श्रावण २१ बुधवार
सारांश
  • आजको कारोबारमा विभिन्न ३२० कम्पनीका २ करोड १६ लाख ५७ हजार ७०६ कित्ता शेयर ७ अर्ब ६३ करोड १३ लाख ७५ हजार ९५२ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

काठमाडौँ :आज नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । नेप्से बुधबार २.३५ अंकले बढेर २८३६.३५ विन्दुमा पुगेको हो ।
 

आजको कारोबारमा विभिन्न ३२० कम्पनीका २ करोड १६ लाख ५७ हजार ७०६ कित्ता शेयर ७ अर्ब ६३ करोड १३ लाख ७५ हजार ९५२  मा किनबेच भएको नेप्सेले जनाएको छ ।
 

आज वीन नेपाल लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने महुली लघुवित्त र ट्रेड टावर लिमिटेडको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज थ्रीस्टार हाइड्रोको शेयर मुल्य ३.७८ प्रतिशतले घटेको छ । 
 

आज सबै भन्दा बढी कारोबार एनगाडी ग्रुप पावरको २९ करोड ४५  लाख र हिमालयन रिइन्सुरेन्सको २८ करोडको कारोबार भएको नेप्सेले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार