- राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
शुक्रबार शित्तल निवासमा भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमण जानु अघि राष्ट्रपतिलाई ब्रिफिङ नगरेको र फर्केपछि पनि भेट नगरेको अवस्थामा सभापति लामिछानेले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका छन् ।
यसअघि लामिछानेसँग प्रधानमन्त्री शाहले बिहीबार करिब पाँच घन्टा छलफल गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कर्णालीले रास्वपालाई मत नदिएपनि विकासमा अगाडी ल्याउछौं- रवि लामिछाने
-
वरिष्ठ अर्थशास्त्री बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध, कुलमानले गरे स्वागत
-
विपदबाट बेपत्ताका परिवारलाई मृतकसरह राहत दिन ५० करोड निकासा
-
जलवायु परिवर्तनको असर: चट्याङ १४० प्रतिशतसम्म वृद्धि हुनसक्ने अध्ययनको निष्कर्ष
-
बाजुरामा ट्रयाक्टर दुर्घटनाः तीन जनाको मृत्यु, चार जना घाइते
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।