काँग्रेस उपसभापतिमा को को बन्दैछन् उम्मेदवार ?

२० असोज, २०८३
सारांश
  • नेपाली काँग्रेसले उपसभापतिमा वरिष्ठसहित पाँच जनाको व्यवस्था गरेपछि आकांक्षीहरु देखिएका छन् ।

काठमाडौँ : नेपाली काँग्रेसले उपसभापतिमा वरिष्ठसहित पाँच जनाको व्यवस्था गरेपछि आकांक्षीहरु देखिएका छन् ।

 

अहिलेसम्म वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापति पुष्पा भुसाललाई चुनौती दिएको देखिएको छैन ।

 

बाँकी तीन सभापतिमा भने डा. मीनेन्द्र रिजालसहित संसदीय दल नेता भीष्मराज आङ्देम्बे, चन्द्र भण्डारी, प्रवक्ता देवराज घिमिरे, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, धनराज गुरूङ, जीवन परियार, ज्ञानेन्द्र कार्की, विनोद चौधरी र गोविन्द भट्टराई लगायतले उम्मेदवारी दिने तयारी गरेका छन् ।

 

काँग्रेस महाधिवेशन अन्तर्गत आज उम्मेदवारको मनोनयन दर्ता हुदैछ भने विहिबार निर्वाचन हुने कार्यतालिका रहेको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार