‘देश एक्लैले बन्दैन, सबैको साथ चाहिन्छ’—रास्वपा महामन्त्री आचार्य
२३ श्रावण, २०८३, शनिवार
- रुपन्देहीको भैरहवामा आयोजित कार्यक्रममा उनले देश बनाउन सबैको साथ र समन्वय आवश्यक रहेको बताए। आगामी स्थानीय तह र प्रदेश निर्वाचनमा रास्वपाले जनताको साथ खोजेको उनको भनाइ छ।
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले देश निर्माण कुनै एक व्यक्ति वा समूहले मात्रै गर्न नसक्ने बताएका छन्।
रुपन्देहीको भैरहवामा आयोजित कार्यक्रममा उनले देश बनाउन सबैको साथ र समन्वय आवश्यक रहेको बताए। आगामी स्थानीय तह र प्रदेश निर्वाचनमा रास्वपाले जनताको साथ खोजेको उनको भनाइ छ।
पुराना दललाई गाली गर्नुभन्दा काम गरेर जवाफ दिन उनले नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा
-
गगन थापालाई पक्राउ गर्ने सामर्थ्य कसैसँग छैन : प्रचण्ड
-
राष्ट्रपति पौडेलसमक्ष भारतसहित तीन देशका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र
-
एनपीएलमा मिलरको शानदार डेभ्यु, कर्णालीमाथि सुदूरपश्चिमको शानदार जित
-
काँग्रेसको लेखा समिति र राज्य व्यवस्था समितिको बैठक बोलाउन माग
धेरै पढिएको
विशेष
रोनाल्डोका खेल जीवनका सबैभन्दा अविस्मरणीय १२ क्षण
रोनाल्डोको खेल जीवनमा थुप्रै ऐतिहासिक उपलब्धि, अविश्वसनीय गोल र ठूला उपाधि जोडिएका छन् । उनले स्पोर्टिङ, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस र अल नासरबाट खेल्दै विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका छन् ।