राष्ट्रपति पौडेलसमक्ष भारतसहित तीन देशका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

२० कार्तिक, २०८३
सारांश
  • राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भारतसहित तीन देशका राजदूतले ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भारतसहित तीन देशका राजदूतले ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।

 

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा भारतका राजदूत सुधाकर दलेला, लाओ जनगणतान्त्रिक गणतन्त्रका गैरआवासीय राजदूत भिथाया सायाभोङ र पानामाका गैरआवासीय राजदूत अलोन्सो कोरिया मिगुएलले आ–आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।

 

समारोहमा राष्ट्रपति पौडेलले तीनै देशका राजदूतबाट ओहोदाको प्रमाणपत्र ग्रहण गरेका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

रोनाल्डोका खेल जीवनका सबैभन्दा अविस्मरणीय १२ क्षण

रोनाल्डोको खेल जीवनमा थुप्रै ऐतिहासिक उपलब्धि, अविश्वसनीय गोल र ठूला उपाधि जोडिएका छन् । उनले स्पोर्टिङ, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस र अल नासरबाट खेल्दै विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका छन् ।

थप समाचार