सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता
२० कार्तिक, २०८३
- कार्कीले वारेसमार्फत् विहिबार रिट दिएका थिए । सर्वोच्च प्रशासनले रिट अध्ययन गरेर शुक्रबार दर्ता गरेको हो ।
काठमाडौँ : दानबहादुर कार्कीले आफुलाई महानिरीक्षकबाट हटाउने सरकारको निर्णयविरूद्ध दिएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।
कार्कीले वारेसमार्फत् विहिबार रिट दिएका थिए । सर्वोच्च प्रशासनले रिट अध्ययन गरेर शुक्रबार दर्ता गरेको हो ।
सरकारले कार्कीलाई विहिबार महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएको थियो । कार्कीले आफूलाई पुनर्बहाली गर्न माग गर्दै रिट दिएका छन् ।
रिटको पेसी अब तिहार पछि मात्र हुने भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
रोनाल्डोका खेल जीवनका सबैभन्दा अविस्मरणीय १२ क्षण
रोनाल्डोको खेल जीवनमा थुप्रै ऐतिहासिक उपलब्धि, अविश्वसनीय गोल र ठूला उपाधि जोडिएका छन् । उनले स्पोर्टिङ, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस र अल नासरबाट खेल्दै विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका छन् ।