रास्वपा महाधिवेशनले प्रतिनिधि सभाको बैठक प्रभावित

१० आषाढ़, २०८३, बुधवार
सारांश
  • असार ७ गतेदेखि ९ गतेसम्म सम्पन्न हुने भनिएको महाधिवेशनमा आज पनि मतदान शुरु हुन नसकेपछि विहिबार बस्ने प्रतिनिधि सभाको बैठक शुक्रबारका लागि सारिएको छ ।

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन समयमा सम्पन्न नहुदा त्यसको असर प्रतिनिधि सभाको बैठकमा परेको छ ।
 

असार ७ गतेदेखि ९ गतेसम्म सम्पन्न हुने भनिएको महाधिवेशनमा आज पनि मतदान शुरु हुन नसकेपछि विहिबार बस्ने प्रतिनिधि सभाको बैठक शुक्रबारका लागि सारिएको छ ।
 

संघीय संसद सचिवालयले बिहिबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठक शुक्रबार दिउसो १ बजेदेखि बस्ने गरि सभामुखले निर्धारण गरेको जानकारी दिएको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार