- आयोगले ६ बजेसम्म उम्मेदवारी फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली साढे ६ बजे सार्बजनिक हुने समय तोकेको छ । आयोगले मतदान सम्पन्न भएको २ घण्टामा मतपरिणाम सार्बजनिक हुने जानकारी दिएको छ ।
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जारी प्रथम महाधिवेशनको मतदान राति साढे ८ बजेदेखि शुरु हुने भएको छ ।
केन्द्रीय निर्वाचन आयोगले संशोधित कार्यतालिका सार्बजनिक गर्दै मतदान साढे ८ बजेदेखि शुरु हुने जानकारी दिएको छ । आयोगले ९९ केन्द्रीय सदस्यका लागि ३८४ उम्मेदवारको प्रारम्भिक सूची समेत सार्बजनिक गरेको छ ।
आयोगले ६ बजेसम्म उम्मेदवारी फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली साढे ६ बजे सार्बजनिक हुने समय तोकेको छ । आयोगले मतदान सम्पन्न भएको २ घण्टामा मतपरिणाम सार्बजनिक हुने जानकारी दिएको छ ।
त्यस्तै दोस्रो चरणमा हुने पदाधिकारीको निर्वाचनको कार्यतालिका त्यसपछि प्रकाशित गरिने आयोगले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।