सारांश
- रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा निर्बिरोध निर्वाचित भएका छन् ।
काठमाण्डौ, १० अषाढ़ । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा निर्बिरोध निर्वाचित भएका छन् ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले लामिछाने सभापतिमा निर्बिरोध निर्वाचित भएको जानकारी दिएका हुन् । यसअघि लामिछानेले पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह प्रस्तावक र ५१ प्रतिनिधिको समर्थकसहित उम्मेदवारी दर्ता गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
'इन्डक्सनमा भ्याट, ग्यासमा लाइन—यो कस्तो विडम्बना? : कुलमान घिसिङ
-
प्रधानमन्त्री बालेनलाई सांसद झाको जवाफ: 'यहाँ कोही एक्लो छैन'
-
काँग्रेस महामन्त्री पौडेलद्वारा कालीकोटमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको निन्दा
-
मध्यपूर्वमा नयाँ सुरक्षा समीकरणः साउदी, पाकिस्तान र टर्कीबीच रक्षा सम्झौता
-
कांग्रेसको झोले हुँ भनेर छाती पिट्न सक्ने गर्विलो पार्टी बनाउँछौँ: गगन थापा
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।