- प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
काठमाण्डौ, ०२ अषाढ़ । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
प्रतिनिधि सभाको बैठकमा जारी विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत छलफलमा सम्बन्धित मन्त्रीहरु उपस्थित नभएपछि सभामुख डिपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
विपक्षी दलका सांसदले प्रतिनिधि सभा नियमावली अनुसार विनियोजन विधेयकको मन्त्रालयगत छलफलमा मन्त्रीको उपस्थिति अनिवार्य रहेको सभामुखको ध्यानाकर्षण गराएपछि बैठक स्थगित भएको छ । यस अघि सोमबार पनि मन्त्री उपस्थित नहुदै बैठक स्थगित भएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।