बालेनले सुकुम्वासीपछि गरिब र व्यापारी लखेट्छन्ः दुर्गा प्रसाईँ
१६ जेठ, २०८३, शनिवार
- भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले खोला किनार र सरकारी जग्गामा बसोबास गर्दै आएका भूमिहीन तथा सुकुम्वासीका घरटहरा भत्काइएको भन्दै सरकार गरिबमुखी नभएको दाबी गरेका हुन् ।
काठमाडौँ: राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका अध्यक्ष दुर्गा प्रसाईँले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सुकुम्वासी र साना व्यवसायीलाई विस्थापित गर्ने नीति लिएको आरोप लगाएका छन्।
भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले खोला किनार र सरकारी जग्गामा बसोबास गर्दै आएका भूमिहीन तथा सुकुम्वासीका घरटहरा भत्काइएको भन्दै सरकार गरिबमुखी नभएको दाबी गरेका हुन् ।
साथै निजी अस्पताल र निजी विद्यालयमा भ्याट लगाउने व्यवस्थाले सर्वसाधारणमाथि थप आर्थिक भार पर्ने र निजी क्षेत्र निरुत्साहित हुने उनको भनाइ छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’