रास्वपाको सुर्खेतमा आजदेखि कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम
१२ मार्ग, २०८३
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज र भोली कर्णाली प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ ।
काठमाण्डौ, १२ मङ्सिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज र भोली कर्णाली प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ ।
प्रवक्ता जगदीश खरेलका अनुसार ६ वटा प्रदेशमा आयोजना हुने प्रशिक्षण कार्यक्रम अन्तर्गत आज र भोली कर्णाली प्रदेश स्तरीय प्रशिक्षण सुर्खेतमा हुने भएको हो ।
उनले सुदूरपश्चिम प्रदेशको धनगढीमा मंसिर १४ र १५ गते प्रशिक्षण कार्यक्रम सञ्चालन हुने जानकारी दिदै अन्य प्रदेशमा पनि क्रमशः प्रशिक्षण कार्यक्रम आयोजना गरिने बताएका छन् ।
प्रशिक्षण कार्यक्रममा सहभागी हुन सभापति रवि लामिछाने शुक्रबार नै सुखेत पुगिसकेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सामाजिक सुरक्षा कोषमा ३३ लाखभन्दा बढी आबद्ध
-
रास्वपाको सुर्खेतमा आजदेखि कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम
-
इनमको मानव अधिकार आयोगमा निवेदन- चोलेन्द्र र गगनविरुद्ध आँखामा पट्टी बाँधी बयान दिन लगाइयो (निवदेनको पूर्ण पाठ)
-
आजको राशिफलः वि.सं. २०८३ मङ्सिर १२ गते शनिबार
-
जिल्ला प्रशासन कार्यालयबाट ७ बिचौलिया पक्राउ
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।