- बैठकमा सचिवालय सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ। समसामयिक राजनीतिक घटनाक्रम, सरकारले अघि बढाएको अध्यादेश र सुकुम्बासी बस्तीमा डोजर चलाइएपछि बढेको आलोचनाबारे बैठकमा छलफल हुने जनाइएको छ।
काठमाडौँ: सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक बोलाएको छ। पार्टी सभापति रवि लामिछाने को निर्देशनमा भोलि दिउँसो १२ः३० बजे पार्टी केन्द्रीय कार्यालय घन्टीघर मा बैठक बस्ने प्रवक्ता मनिष झाले ले जानकारी दिए।
बैठकमा सचिवालय सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ। समसामयिक राजनीतिक घटनाक्रम, सरकारले अघि बढाएको अध्यादेश र सुकुम्बासी बस्तीमा डोजर चलाइएपछि बढेको आलोचनाबारे बैठकमा छलफल हुने जनाइएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।