गगन थापा भन्छन्– सुकुम्वासीलाई सरकारले युद्ध अपराधीजस्तो व्यवहार गर्‍यो

१८ बैसाख, २०८३, शुक्रवार
सारांश
  • नेपाल ट्रेड युनियनको कार्यक्रममा बोल्दै उनले वास्तविक सुकुम्वासीको पहिचान नगरी डोजर चलाइएकोप्रति आपत्ति जनाए। थापाले नदिकिनारमा बसेका सबै सुकुम्वासी नभएको उल्लेख गर्दै घरजग्गा भएर पनि ढाँटछल गर्नेहरूलाई कानुनअनुसार पहिचान गरी कारबाही गर्नुपर्ने बताए।

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगन थापा ले सरकारले सुकुम्वासीलाई युद्ध अपराधीजस्तो व्यवहार गरेको आरोप लगाएका छन्।

 

नेपाल ट्रेड युनियनको कार्यक्रममा बोल्दै उनले वास्तविक सुकुम्वासीको पहिचान नगरी डोजर चलाइएकोप्रति आपत्ति जनाए।

 

थापाले नदिकिनारमा बसेका सबै सुकुम्वासी नभएको उल्लेख गर्दै घरजग्गा भएर पनि ढाँटछल गर्नेहरूलाई कानुनअनुसार पहिचान गरी कारबाही गर्नुपर्ने बताए।

 

 उनले सरकारलाई कानुनको परिधिभित्र रहेर सुकुम्वासी व्यवस्थापन गर्न आग्रह गरे।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?

ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।

थप समाचार