प्रधानमन्त्री बालेन शाह सरकारी निवास बालुवाटार प्रवेश

१३ चैत्र, २०८२, शुक्रवार
सारांश
  • प्रधानमन्त्री शाहले शुक्रबार दिउँसो शितलनिवासमा आयोजित समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथ ग्रहण गरेलगत्तै सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुगेर पदभार ग्रहरण गरेका थिए ।

काठमाडौं: नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह बालेन सरकारी निवास बालुवाटार प्रवेश गरेका छन् ।


प्रधानमन्त्री शाहले शुक्रबार दिउँसो शितलनिवासमा आयोजित समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथ ग्रहण गरेलगत्तै सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुगेर पदभार ग्रहरण गरेका थिए ।


त्यसलगत्तै मन्त्रिपरिषद्को बैठक सम्पन्न गरेपश्चात उनी काठमाडौंको बालुवाटार स्थित सरकारी निवासमा प्रवेश गरेका हुन् ।


निवर्तमान प्रधानमन्त्री शुसीला कार्कीले मंगलबार नै निवास छोडेकि थिइन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार