- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाह हाल सुदूरपश्चिममा रहेका छन् ।
काठमाण्डौ, १४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाह हाल सुदूरपश्चिममा रहेका छन् ।
फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि देशव्यापी चुनावी प्रचारका क्रममा बालेन मङ्गलवारदेखि सुदूरपश्चिममा रहेका छन् । बालेनले आज डडेल्धुरा, बैतडी, दार्चुला र बझाङमा चुनावी प्रचार गर्ने कार्यक्रम रहेको छ ।
रास्वपा प्रवक्ता मनिष झाका अनुसार आज बालेन बिहान ९:३० बजे डडेलधुरा, पार्टी सम्पर्क कार्यालय, महेश्वरीमा कार्यक्रम गर्ने छन् भने अपराहन्न साढे १२ बजे बैतडीको पाटनमा पार्टी सम्पर्क कार्यालयमा कार्यक्रममा सहभागी हुने छन् ।
त्यसपछि दिउसो ४ बजे दार्चुलाको गोकुलेमा पार्टी सम्पर्क कार्यालयमा कार्यक्रममा सहभागी भएपछि बालेन राति ८ बजे बझाङस्थित बुइङ्गलमा कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।