नेपाली कम्युनिस्ट पार्टीले आज काठमाडौंको भृकुटीमण्डपमा एकता सन्देश सभा गर्दै

२०८२ पुष ०५ शनिवार
सारांश
  • काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट र्याली गर्दै भृकुटीमण्डपमा भेला हुने कार्यक्रम रहेको छ ।

काठमाडौं: नेपाली कम्युनिस्ट पार्टीले आज काठमाडौंमा एकता सन्देश सभा गरिरहेको छ । नेपाली कम्युनिस्ट पार्टीले  बिहान ११ बजेदेखि भृकुटीमण्डपमा बागमती प्रदेशस्तरीय एकता सन्देश सभा गर्न लागेको हो ।

 

सभामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट र्याली गर्दै भृकुटीमण्डपमा भेला हुने कार्यक्रम रहेको छ ।

 

एकता सन्देश सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाललगायतका नेताहरूले सम्बोधन गर्ने बताइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार